Skip to main content
Manav sewa foundation avatar

Manav sewa foundation

@manavsewafoundation1

18,976

Abonenti

How counts and estimates work
Advertisement
SpotlightSponsored
Get featured
Want your YouTube channel or video in the spotlight? Promote it from €4.99.
PostWhatsAppReddit

skatījumi

12,033,551

Video

809

API

18,900

20K

1,024
Advertisement

YouTube abonentu skaitītājs tiešraidē

Advertisement

Loading Advanced Analytics...

Advertisement

Manav sewa foundation

मानव सेवा फाउण्डेसन, नेपाल काठमाडौँ ।

विगत लामो समयदेखि सामाजिक, धार्मिक, आध्यात्मिक तथा वातावरणीय सरसफाइका क्षेत्रमा महत्त्वपूर्ण योगदान दिदै आएको एक गैरनाफामूलक सामाजिक संस्था हो। कलंकी, काठमाडौँमा केन्द्रिय कार्यालय रहेको यस सस्थाले सनातन धर्मको उजागर गर्नको लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । नेपालकै इतिहासमा हाल सम्मकै ठूलो ऐतिहासिक श्री पशुपति कोटिहोम महायज्ञ सफलता पूर्वक सम्पन्न गरेको थियो। त्यसको साथै यस संस्थाको मातहतमा रहेर ललितपुर जिल्लाको गोदावरी नगरपािलका वर्डा नं. १४ मा मामाघर आश्रम सञ्चालनमा रहेको छ, जहाँ अहिलेपनि देशभरका करिव २५ जिल्लाका अभिभावक विहिन ८४ जना बालबालिकाहरुले निःशुल्क गास, वास, कपास, स्वास्थ्य र शिक्षा प्राप्त गरिरहेका छन् । त्यस्तै भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ९, ताथलीमा छोरीको घर ज्येष्ठ नागरिक आश्रम सञ्चालनमा रहेको छ, जहाँ १ दर्जन भन्दा बढी ज्येष्ठ नागरिक आमाबुवाहरुले सेवा प्राप्त गरिरहनुभएको छ।

सम्पर्क सुत्र: 9851357015, 9802370081, 9851357009, 9802370083, 9851357007, 9802370093, 9856082290, 9811598882, 9856082291, 9705252125

Advertisement

Embed

Seko YouTube abonentiem, skatījumiem, autoru salīdzinājumiem un mērķiem reāllaikā.

Video

Video unavailable.

Advertisement

About RealtimeSubCount.com

Seko YouTube abonentiem, skatījumiem, autoru salīdzinājumiem un mērķiem reāllaikā.

FAQ